image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२, पुस । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ ८१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 131.95 132.55

EUR (European Euro)

1 140.17 140.81

GBP (UK Pound Sterling)

1 159.13 159.86

CHF (Swiss Franc)

1 141.58 142.22

AUD (Australian Dollar)

1 88.7 89.1

CAD (Canadian Dollar)

1 97.04 97.48

SGD (Singapore Dollar)

1 97.8 98.24

JPY (Japanese Yen)

10 9.91 9.96

CNY (Chinese Yuan)

1 18.96 19.04

SAR (Saudi Arabian Riyal)

1 35.08 35.24

QAR (Qatari Riyal)

1 36.11 36.28

THB (Thai Baht)

1 3.79 3.81

AED (UAE Dirham)

1 35.93 36.09

MYR (Malaysian Ringgit)

1 29.82 29.95

KRW (South Korean Won)

100 10.35 10.39

SEK (Swedish Kroner)

1 12.55 12.61

DKK (Danish Kroner)

1 18.85 18.94

HKD (Hong Kong Dollar)

1 16.9 16.98

KWD (Kuwaity Dinar)

1 430.59 432.55

BHD (Bahrain Dinar)

1 349.99 351.58
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।