image
image

प्री ओपन सेसन : नेप्से परिसूचक ४.७२ अंकले बढ्यो

काठमाडौँ, १२, पुस । सेयर कारोबारको तेस्रो दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक ४.७२ अंकले बढेर १९२८.८१ विन्दुमा पुगेको छ। यो समयमा ८१ पटक सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको  थियो।

आज प्री ओपन सेसनमा ४१ कम्पनीको ९ हजार ८७२ कित्ता सेयर ३५ लाख २८ हजार ३९९ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबारमा  आएका कम्पनीमध्ये ३३ को मूल्य बढ्यो भने १ को घटेको छ। बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।