image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३, पुस ।  नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ३६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.26 132.86

EUR (European Euro)

1 140.92 141.56

GBP (UK Pound Sterling)

1 159.37 160.09

CHF (Swiss Franc)

1 142.4 143.04

AUD (Australian Dollar)

1 89.34 89.75

CAD (Canadian Dollar)

1 97.72 98.16

SGD (Singapore Dollar)

1 98.29 98.74

JPY (Japanese Yen)

10 9.93 9.97

CNY (Chinese Yuan)

1 19 19.09

SAR (Saudi Arabian Riyal)

1 35.17 35.33

QAR (Qatari Riyal)

1 36.11 36.27

THB (Thai Baht)

1 3.82 3.84

AED (UAE Dirham)

1 36.01 36.18

MYR (Malaysian Ringgit)

1 29.9 30.04

KRW (South Korean Won)

100 10.41 10.46

SEK (Swedish Kroner)

1 12.67 12.72

DKK (Danish Kroner)

1 18.95 19.04

HKD (Hong Kong Dollar)

1 16.95 17.03

KWD (Kuwaity Dinar)

1 431.78 433.74

BHD (Bahrain Dinar)

1 350.8 352.39
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।