image
image

प्री ओपन सेसनमा करिब ८ अंकले बढ्यो नेप्से

काठमाडौँ, १३, पुस ।  प्री ओपन सेसनमा नेप्से परिसूचक  ७.८५ अंकले बढेर १९९१.८०  विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो।

प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो।

सोही सेसनमा २२ कम्पनीको कारोबार बढेको छ भने १ को घटेको छ।

बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।