image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४, पुस । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७३ पैसा र बिक्री दर १४१ रूपैयाँ ३७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३२ पैसा र बिक्री दर १६० रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.28 132.88

EUR (European Euro)

1 140.73 141.37

GBP (UK Pound Sterling)

1 159.32 160.04

CHF (Swiss Franc)

1 142.31 142.96

AUD (Australian Dollar)

1 89.55 89.95

CAD (Canadian Dollar)

1 97.82 98.26

SGD (Singapore Dollar)

1 98.13 98.57

JPY (Japanese Yen)

10 9.87 9.92

CNY (Chinese Yuan)

1 18.97 19.05

SAR (Saudi Arabian Riyal)

1 35.19 35.35

QAR (Qatari Riyal)

1 36.2 36.37

THB (Thai Baht)

1 3.81 3.83

AED (UAE Dirham)

1 36.02 36.18

MYR (Malaysian Ringgit)

1 29.91 30.05

KRW (South Korean Won)

100 10.43 10.48

SEK (Swedish Kroner)

1 12.66 12.72

DKK (Danish Kroner)

1 18.92 19.01

HKD (Hong Kong Dollar)

1 16.98 17.05

KWD (Kuwaity Dinar)

1 431.88 433.84

BHD (Bahrain Dinar)

1 350.85 352.44
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।