image
image

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, १७, पुस । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७८ पैसा र बिक्री दर १४१ रूपैयाँ ४२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९१ पैसा र बिक्री दर १५९ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.06 132.66

EUR (European Euro)

1 140.78 141.42

GBP (UK Pound Sterling)

1 158.91 159.63

CHF (Swiss Franc)

1 143.11 143.76

AUD (Australian Dollar)

1 89.66 90.07

CAD (Canadian Dollar)

1 97.43 97.87

SGD (Singapore Dollar)

1 98.47 98.92

JPY (Japanese Yen)

10 10 10.05

CNY (Chinese Yuan)

1 19.04 19.13

SAR (Saudi Arabian Riyal)

1 35.11 35.27

QAR (Qatari Riyal)

1 36.16 36.32

THB (Thai Baht)

1 3.81 3.83

AED (UAE Dirham)

1 35.96 36.12

MYR (Malaysian Ringgit)

1 29.98 30.12

KRW (South Korean Won)

100 10.49 10.54

SEK (Swedish Kroner)

1 12.65 12.71

DKK (Danish Kroner)

1 18.93 19.02

HKD (Hong Kong Dollar)

1 16.93 17.01

KWD (Kuwaity Dinar)

1 431.5 433.46

BHD (Bahrain Dinar)

1 350.25 351.84
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।