image
image

प्री ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंकले बढ्यो

काठमाडौँ, १७, पुस ।  प्री ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंकले वृद्धि भएको छ।

नेप्से ८.१७ अंकले बढेर २०३७.२० विन्दुमा  पुगेको छ

यो सेसनमा २४ स्टकको सेयर कारोबार भएको छ। जसमध्ये २१ को मूल्य बढ्यो भने २ को घट्यो। बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।

प्री ओपन सेसनमा २२३८ कित्ता सेयर ११ लाख ७५ हजार ६२२ रुपैयाँमा खरिदबिक्री भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।