image
image

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ, १७, पुस ।  आज साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य बढेकाे छ। आज जनावरी १ अर्थात् सन् २०२३ को पहिलो दिन सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो। आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।