image
image

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ, १८, पुस । स्थानीय बजारमा सुन र चाँदीकै मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । हिजो पनि उक्त सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।