image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २०, पुस । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.32 132.92
 
EUR (EUROPEAN EURO)
1 139.63 140.26
 
GBP (UK POUND STERLING)
1 157.87 158.59
 
CHF (SWISS FRANC)
1 141.22 141.86
 
AUD (AUSTRALIAN DOLLAR)
1 88.89 89.3
 
CAD (CANADIAN DOLLAR)
1 97.15 97.59
 
SGD (SINGAPORE DOLLAR)
1 98.43 98.88
 
JPY (JAPANESE YEN)
10 10.15 10.19
 
CNY (CHINESE YUAN)
1 19.16 19.25
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.2 35.36
 
QAR (QATARI RIYAL)
1 36.22 36.39
 
THB (THAI BAHT)
1 3.85 3.86
 
AED (UAE DIRHAM)
1 36.03 36.19
 
MYR (MALAYSIAN RINGGIT)
1 30.03 30.17
 
KRW (SOUTH KOREAN WON)
100 10.35 10.4
 
SEK (SWEDISH KRONER)
1 12.56 12.61
 
DKK (DANISH KRONER)
1 18.77 18.86
 
HKD (HONG KONG DOLLAR)
1 16.93 17.01
 
KWD (KUWAITY DINAR)
1 432.05 434.01
 
BHD (BAHRAIN DINAR)
1 350.96 352.55
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।