image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२, पुस । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १५९ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.8 132.4
 
EUR (EUROPEAN EURO)
1 140 140.64
 
GBP (UK POUND STERLING)
1 158.61 159.34
 
CHF (SWISS FRANC)
1 142.27 142.92
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.98 90.39
 
CAD (CANADIAN DOLLAR)
1 97.61 98.06
 
SGD (SINGAPORE DOLLAR)
1 98.41 98.86
 
JPY (JAPANESE YEN)
10 9.95 9.99
 
CNY (CHINESE YUAN)
1 19.18 19.26
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.06 35.22
 
QAR (QATARI RIYAL)
1 36.07 36.23
 
THB (THAI BAHT)
1 3.88 3.9
 
AED (UAE DIRHAM)
1 35.88 36.05
 
MYR (MALAYSIAN RINGGIT)
1 30.04 30.17
 
KRW (SOUTH KOREAN WON)
100 10.38 10.43
 
SEK (SWEDISH KRONER)
1 12.54 12.6
 
DKK (DANISH KRONER)
1 18.82 18.91
 
HKD (HONG KONG DOLLAR)
1 16.87 16.95
 
KWD (KUWAITY DINAR)
1 430.37 432.33
 
BHD (BAHRAIN DINAR)
1 349.58 351.17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।