image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४, पुस । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.06 132.66
 
EUR (EUROPEAN EURO)
1 138.84 139.47
 
GBP (UK POUND STERLING)
1 156.61 157.32
 
CHF (SWISS FRANC)
1 140.5 141.14
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.02 89.43
 
CAD (CANADIAN DOLLAR)
1 96.96 97.4
 
SGD (SINGAPORE DOLLAR)
1 98.04 98.49
 
JPY (JAPANESE YEN)
10 9.84 9.88
 
CNY (CHINESE YUAN)
1 19.24 19.33
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.14 35.3
 
QAR (QATARI RIYAL)
1 36.13 36.29
 
THB (THAI BAHT)
1 3.88 3.9
 
AED (UAE DIRHAM)
1 35.95 36.12
 
MYR (MALAYSIAN RINGGIT)
1 29.99 30.13
 
KRW (SOUTH KOREAN WON)
100 10.37 10.42
 
SEK (SWEDISH KRONER)
1 12.3 12.36
 
DKK (DANISH KRONER)
1 18.67 18.75
 
HKD (HONG KONG DOLLAR)
1 16.91 16.99
 
KWD (KUWAITY DINAR)
1 430.2 432.16
 
BHD (BAHRAIN DINAR)
1 350.29 351.88
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।