image
image

आज बजारमा कति छ फलफूल र तरकारीको मूल्य ?

काठमाडौँ, २६, पुस । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आज मंगलबारको लागि कृषि उपजहरुको मूल्य तोकेको हो ।    

आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो प्रतिकिलो न्यूनतम ३०० देखि अधिकतम ३२० सम्म रहेको छ भने अंगुर हरियो प्रतिकिलो न्यूनतम १८० देखि अधिकतम २०० रुपैयाँसम्म रहेको छ । त्यस्तै अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, आलु रातो प्रतिकिलो न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँसम्म, इमली प्रतिकिलो न्यूनतम १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म र काउली स्थानीय प्रतिकिलो न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।