image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६, पुस ।नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा तोकेको छ । यस्तै बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ।  यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाा १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  
विनिमयदर विस्तृतमाः


 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।