image
image

सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गतेदेखि, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ, २६, पुस । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि १ अर्ब १२ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने भउको छ । बिक्री खुला गर्ने भएको छ। 

कूल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीका लागि बिक्री खुला गरिएको हो । नेपाली श्रमिकका लागि ४ लाख ३६ हजार ८०० कित्ता आईपीओ निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक  प्रभु क्यापिटलले जनाएको छ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १९ गतेसम्म र स्थानीयले भने छिटोमा माघ १९ गते र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन पाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।