image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८, पुस । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०० पैसा र बिक्री दर १५८ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.23 130.83
 
EUR (EUROPEAN EURO)
1 139.92 140.56
 
GBP (UK POUND STERLING)
1 158 158.72
 
CHF (SWISS FRANC)
1 141.17 141.82
 
AUD (AUSTRALIAN DOLLAR)
1 90.01 90.42
 
CAD (CANADIAN DOLLAR)
1 97.03 97.48
 
SGD (SINGAPORE DOLLAR)
1 97.82 98.27
 
JPY (JAPANESE YEN)
10 9.84 9.88
 
CNY (CHINESE YUAN)
1 19.23 19.32
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.68 34.84
 
QAR (QATARI RIYAL)
1 35.57 35.73
 
THB (THAI BAHT)
1 3.9 3.92
 
AED (UAE DIRHAM)
1 35.46 35.62
 
MYR (MALAYSIAN RINGGIT)
1 29.79 29.93
 
KRW (SOUTH KOREAN WON)
100 10.45 10.5
 
SEK (SWEDISH KRONER)
1 12.45 12.51
 
DKK (DANISH KRONER)
1 18.81 18.9
 
HKD (HONG KONG DOLLAR)
1 16.67 16.75
 
KWD (KUWAITY DINAR)
1 425.71 427.67
 
BHD (BAHRAIN DINAR)
1 345.47 347.07
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।