image
image

प्रि ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढ्यो

काठमाडौँ, २८, पुस । प्रि ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढेको छ । करिब १ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ७३ कम्पनीको २६ हजार ८ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।

कुल १९६ वटा कारोबार भएको हो । यो सेसनमा ५२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।