image
image

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ, २८, पुस ।नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन तोलामा १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।