image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९, पुस । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०३ पैसा र बिक्री दर १४० रूपैयाँ ६७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ २३ पैसा र बिक्री दर १५८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

 
Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.19 130.79
 
EUR (EUROPEAN EURO)
1 140.03 140.67
 
GBP (UK POUND STERLING)
1 158.23 158.96
 
CHF (SWISS FRANC)
1 139.64 140.28
 
AUD (AUSTRALIAN DOLLAR)
1 89.87 90.28
 
CAD (CANADIAN DOLLAR)
1 96.94 97.39
 
SGD (SINGAPORE DOLLAR)
1 97.89 98.34
 
JPY (JAPANESE YEN)
10 9.94 9.98
 
CNY (CHINESE YUAN)
1 19.29 19.38
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.66 34.82
 
QAR (QATARI RIYAL)
1 35.7 35.87
 
THB (THAI BAHT)
1 3.9 3.91
 
AED (UAE DIRHAM)
1 35.45 35.61
 
MYR (MALAYSIAN RINGGIT)
1 29.87 30
 
KRW (SOUTH KOREAN WON)
100 10.44 10.49
 
SEK (SWEDISH KRONER)
1 12.39 12.45
 
DKK (DANISH KRONER)
1 18.83 18.91
 
HKD (HONG KONG DOLLAR)
1 16.67 16.75
 
KWD (KUWAITY DINAR)
1 425.79 427.75
 
BHD (BAHRAIN DINAR)
1 345.39 346.98
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।