image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३, माघ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ २९ पैसा र बिक्री दर १३० रूपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १२ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.29 130.89
 
EUR (EUROPEAN EURO)
1 141.03 141.68
 
GBP (UK POUND STERLING)
1 159.12 159.86
 
CHF (SWISS FRANC)
1 140.81 141.46
 
AUD (AUSTRALIAN DOLLAR)
1 90.73 91.15
 
CAD (CANADIAN DOLLAR)
1 97.28 97.73
 
SGD (SINGAPORE DOLLAR)
1 98.67 99.13
 
JPY (JAPANESE YEN)
10 10.14 10.19
 
CNY (CHINESE YUAN)
1 19.36 19.45
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.69 34.85
 
QAR (QATARI RIYAL)
1 35.66 35.82
 
THB (THAI BAHT)
1 3.95 3.97
 
AED (UAE DIRHAM)
1 35.47 35.64
 
MYR (MALAYSIAN RINGGIT)
1 30.19 30.33
 
KRW (SOUTH KOREAN WON)
100 10.54 10.59
 
SEK (SWEDISH KRONER)
1 12.5 12.56
 
DKK (DANISH KRONER)
1 18.96 19.04
 
HKD (HONG KONG DOLLAR)
1 16.68 16.76
 
KWD (KUWAITY DINAR)
1 426.69 428.66
 
BHD (BAHRAIN DINAR)
1 345.64 347.23
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।