image
image

भारतबाट घटेर आयो डिजेलको मूल्य, पेट्रोलको बढ्यो

काठमाडौँ, ३, माघ ।  इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँमूल्य सूची पठाएको छ ।  निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो । 

नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।