image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४, माघ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५ रूपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.52 131.12
 
EUR (EUROPEAN EURO)
1 141.17 141.82
 
GBP (UK POUND STERLING)
1 159.4 160.13
 
CHF (SWISS FRANC)
1 141.32 141.97
 
AUD (AUSTRALIAN DOLLAR)
1 90.66 91.08
 
CAD (CANADIAN DOLLAR)
1 97.2 97.65
 
SGD (SINGAPORE DOLLAR)
1 98.61 99.06
 
JPY (JAPANESE YEN)
10 10.13 10.18
 
CNY (CHINESE YUAN)
1 19.26 19.35
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.75 34.91
 
QAR (QATARI RIYAL)
1 35.79 35.96
 
THB (THAI BAHT)
1 3.94 3.96
 
AED (UAE DIRHAM)
1 35.53 35.7
 
MYR (MALAYSIAN RINGGIT)
1 30.17 30.31
 
KRW (SOUTH KOREAN WON)
100 10.54 10.59
 
SEK (SWEDISH KRONER)
1 12.51 12.56
 
DKK (DANISH KRONER)
1 18.97 19.06
 
HKD (HONG KONG DOLLAR)
1 16.69 16.77
 
KWD (KUWAITY DINAR)
1 427.39 429.35
 
BHD (BAHRAIN DINAR)
1 346.28 347.87
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।