image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 काठमाडौँ, ५, माघ ।आज अमेरिकी एक डलरको खरिद दर १२९.६९ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.२९ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.८८ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.५३ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.५३ रुपैयाँ रहँदा बिक्री दर ३४.६९ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर ३०.०७ रुपैयाँ रहँदा बिक्री दर ३०.२१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।