image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६, माघ ।नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३० रुपैयाँ ४८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ४० पैसा र बिक्रीमा ८९ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९८ रुपैयाँ र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ ।


यसैगरी जापानी येन १० एकको खरिदमा १० रुपैयाँ १२ पैसा र बिक्रीमा १० रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैइाँ ७९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।