image
image

प्रि-ओपन सेसन: झन्डै ६ अंकले बढ्यो नेप्से

काठमाडौँ, ९, माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढेको छ। यससँगै सूचक २१८४.७७ विन्दुमा आएको छ।

यस अवधिमा २८ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर कारोबार भएको छ।

यस्तै, यस अवधिमा कुल ७० वटा कारोबार भएको हो। यो सेसनमा १७ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परितर्वन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।