image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५, माघ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १३ पैसा र बिक्री दर १६१ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.14 130.74
 
EUR (EUROPEAN EURO)
1 141.7 142.36
 
GBP (UK POUND STERLING)
1 161.13 161.87
 
CHF (SWISS FRANC)
1 141.38 142.03
 
AUD (AUSTRALIAN DOLLAR)
1 92.53 92.96
 
CAD (CANADIAN DOLLAR)
1 97.72 98.18
 
SGD (SINGAPORE DOLLAR)
1 99.09 99.55
 
JPY (JAPANESE YEN)
10 10.03 10.07
 
CNY (CHINESE YUAN)
1 19.18 19.27
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.66 34.82
 
QAR (QATARI RIYAL)
1 35.71 35.88
 
THB (THAI BAHT)
1 3.96 3.98
 
AED (UAE DIRHAM)
1 35.43 35.59
 
MYR (MALAYSIAN RINGGIT)
1 30.66 30.8
 
KRW (SOUTH KOREAN WON)
100 10.54 10.58
 
SEK (SWEDISH KRONER)
1 12.64 12.7
 
DKK (DANISH KRONER)
1 19.05 19.14
 
HKD (HONG KONG DOLLAR)
1 16.62 16.7
 
KWD (KUWAITY DINAR)
1 426.34 428.3
 
BHD (BAHRAIN DINAR)
1 345.18 346.77
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।