image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२, माघ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८० पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 130.63 131.23
 
EUR (EUROPEAN EURO)
1 142.8 143.46
 
GBP (UK POUND STERLING)
1 160.03 160.77
 
CHF (SWISS FRANC)
1 143.02 143.68
 
AUD (AUSTRALIAN DOLLAR)
1 92.24 92.67
 
CAD (CANADIAN DOLLAR)
1 97.86 98.31
 
SGD (SINGAPORE DOLLAR)
1 99.69 100.14
 
JPY (JAPANESE YEN)
10 10.17 10.21
 
CNY (CHINESE YUAN)
1 19.38 19.47
 
SAR (SAUDI ARABIAN RIYAL)
1 34.81 34.97
 
QAR (QATARI RIYAL)
1 35.8 35.97
 
THB (THAI BAHT)
1 3.96 3.98
 
AED (UAE DIRHAM)
1 35.56 35.73
 
MYR (MALAYSIAN RINGGIT)
1 30.68 30.82
 
KRW (SOUTH KOREAN WON)
100 10.62 10.66
 
SEK (SWEDISH KRONER)
1 12.61 12.67
 
DKK (DANISH KRONER)
1 19.18 19.27
 
HKD (HONG KONG DOLLAR)
1 16.65 16.73
 
KWD (KUWAITY DINAR)
1 428.28 430.25
 
BHD (BAHRAIN DINAR)
1 346.52 348.11

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।