प्रि ओपन सेसनमा नेप्से सूचक १.५४ अंकले बढ्यो
काठमाडौँ, २३, माघ । प्रि ओपन सेसनमा नेप्से सचक १.५४ अंकले बढेको छ । यससँगै सूचक २०९६.०८ विन्दुमा आएको छ । २ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।
७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।