image
image

शेयरबजारमा झिनो अंकको सुधार

काठमाडौँ, २३, माघ । कारोबारको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार बन्द हुने बेलासम्म नेप्से सूचक ४.५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक सूचक, जीवन बीमा सूचक, म्युचुअल फण्ड सूचक, निर्जिवन बीमा सूचक र ब्यापार सूचक घटेका छन् भने बाँकी सबै सूचकमा हरियाली छाएको छ ।

सर्वाधिक आज उत्पादन तथा प्रशोधन सूचकको १.३८ प्रतिशतले बढ्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।