image
image

छ महिनामा १० अर्ब भन्दा बढिको सुन भित्रियो

काठमाडौँ, २४, माघ । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले १० अर्ब  मुल्य भन्दा माथीको सुन भित्राएको छ । 

भन्सार बिभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मुल्य बराबरको सुन भित्राएको हो । जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ । 

सो अवधिमा ३२ करोड ४८  लाख १८  हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार बिभागले जनाएको छ । भन्सार बिभागका अनुसारा सुनचाँही आयताको तुलनामा यसअबधिमा निर्यात भने घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।