प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट
काठमाडौँ, २४, माघ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले घटेको छ । यससँगै सूचक २१००.१२ विन्दुमा अडिएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ३ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल १३ वटा कारोबार भएको हो ।