image
image

सुन-चाँदीको भाउ स्थिर

काठमाडौँ, २४, माघ । कारोबारको तेस्रो दिन मंगलबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

आज प्रतितोला छापावल सुन १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 हिजो सोमबार पनि सुनको भाउ प्रतितोला छापावल सुन १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ हिजो पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँमै कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।