image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६, माघ । आज डलरको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्री दर १४२ रूपैयाँ ०६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.7 132.3
 
EUR (EUROPEAN EURO)
1 141.41 142.06
 
GBP (UK POUND STERLING)
1 159.25 159.98
 
CHF (SWISS FRANC)
1 143.28 143.94
 
AUD (AUSTRALIAN DOLLAR)
1 91.83 92.25
 
CAD (CANADIAN DOLLAR)
1 98.43 98.88
 
SGD (SINGAPORE DOLLAR)
1 99.49 99.94
 
JPY (JAPANESE YEN)
10 10.07 10.11
 
CNY (CHINESE YUAN)
1 19.41 19.5
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.1 35.26
 
QAR (QATARI RIYAL)
1 36.13 36.29
 
THB (THAI BAHT)
1 3.93 3.95
 
AED (UAE DIRHAM)
1 35.86 36.02
 
MYR (MALAYSIAN RINGGIT)
1 30.64 30.78
 
KRW (SOUTH KOREAN WON)
100 10.45 10.5
 
SEK (SWEDISH KRONER)
1 12.49 12.54
 
DKK (DANISH KRONER)
1 19 19.08
 
HKD (HONG KONG DOLLAR)
1 16.78 16.85
 
KWD (KUWAITY DINAR)
1 430.97 432.93
 
BHD (BAHRAIN DINAR)
1 349.39 350.98
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।