image
image

प्रि ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढ्यो

काठमाडौँ, २६, माघ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ ।

३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।१० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।