image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७, माघ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 131.72 132.32
 
EUR (EUROPEAN EURO)
1 141.94 142.59
 
GBP (UK POUND STERLING)
1 160.03 160.76
 
CHF (SWISS FRANC)
1 143.48 144.13
 
AUD (AUSTRALIAN DOLLAR)
1 91.97 92.39
 
CAD (CANADIAN DOLLAR)
1 98.3 98.75
 
SGD (SINGAPORE DOLLAR)
1 99.66 100.11
 
JPY (JAPANESE YEN)
10 10.07 10.11
 
CNY (CHINESE YUAN)
1 19.43 19.52
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.1 35.26
 
QAR (QATARI RIYAL)
1 36.12 36.29
 
THB (THAI BAHT)
1 3.94 3.96
 
AED (UAE DIRHAM)
1 35.86 36.02
 
MYR (MALAYSIAN RINGGIT)
1 30.52 30.66
 
KRW (SOUTH KOREAN WON)
100 10.47 10.52
 
SEK (SWEDISH KRONER)
1 12.74 12.8
 
DKK (DANISH KRONER)
1 19.07 19.16
 
HKD (HONG KONG DOLLAR)
1 16.78 16.86
 
KWD (KUWAITY DINAR)
1 431.04 433
 
BHD (BAHRAIN DINAR)
1 349.47 351.06
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।