image
image

कालीमाटी फलफूल तथा तरकारी बजार : आज कति छ अधिकतम मूल्य ? [सूचीसहित]

काठमाडौँ, २९, माघ । कालीमाटी फलफूल तथा बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २८० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १८० रुपैयाँ रहेको छ । 

यसैगरी अदुवाको १००, अनारको ३५०, अमलाको ७०, अम्बाको १२० रुपैयाँ अधिकतम मूल्य रहेको छ । यसैगरी आलु सेतोको २०, उखुको ९०, काउली तराईको २०, काउली स्थानीयको २०, हरियो खुर्सानी अकबरेको ३०० रुपैयाँ अधिकतम मूल्य रहेको छ । 

यसैगरी ठूलो गोलभेडा नेपालीको ५०, लोकल घिउसिमीको ७०, चुकन्दरको ७० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः


 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।