image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९, माघ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५९ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५० पैसा र बिक्री दर १६० रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 131.7 132.3

 

EUR (EUROPEAN EURO)

1 140.95 141.59

 

GBP (UK POUND STERLING)

1 159.5 160.23

 

CHF (SWISS FRANC)

1 142.7 143.35

 

AUD (AUSTRALIAN DOLLAR)

1 91.23 91.64

 

CAD (CANADIAN DOLLAR)

1 97.94 98.39

 

SGD (SINGAPORE DOLLAR)

1 99.15 99.6

 

JPY (JAPANESE YEN)

10 10.05 10.1

 

CNY (CHINESE YUAN)

1 19.34 19.43

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.1 35.26

 

QAR (QATARI RIYAL)

1 36.11 36.27

 

THB (THAI BAHT)

1 3.9 3.91

 

AED (UAE DIRHAM)

1 35.86 36.02

 

MYR (MALAYSIAN RINGGIT)

1 30.4 30.54

 

KRW (SOUTH KOREAN WON)

100 10.39 10.43

 

SEK (SWEDISH KRONER)

1 12.64 12.7

 

DKK (DANISH KRONER)

1 18.93 19.02

 

HKD (HONG KONG DOLLAR)

1 16.78 16.85

 

KWD (KUWAITY DINAR)

1 430.7 432.66

 

BHD (BAHRAIN DINAR)

1 349.4 350.99
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।