image
image

चुरोट र सुर्तीबाट सबैभन्दा धेरै अन्तःशुल्क सङ्कलन

काठमाडौँ, २९, माघ । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आन्तरिक उत्पादनतर्फ रू.५४ अर्ब ३७ करोड र पैठारीतर्फ रू.१६ अर्ब १४ करोड गरी अन्तःशुल्कतर्फ कुल रू. ७० अर्ब ५१ करोड असुल भएको छ। 

गत वर्षको तुलनामा आन्तरिकतर्फको अन्तःशुल्क ७.२ प्रतिशतले वृद्धि भए पनि तथा पैठारीतर्फको अन्तःशुल्क भने ५३ प्रतिशतले ऋणात्मक रहेको छ । अन्तःशुल्कतर्फका मदिरा बाहेक बियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ लगायत अन्य उत्पादन शीर्षकहरूमा आन्तरिक अन्तःशुल्क सङ्कलनमा सकारात्मक वृद्धिदर देखिए पनि मदिरामा भने ऋणात्मक रहेको छ।

table

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।