image
image

चिनियाँ कम्पनीले ६२ करोडमा पायो ३१ करोड थान नोट छाप्ने ठेक्का

काठमाडौँ, २, फागुन । चिनियाँ कम्पनीले नेपाली २० रूपैयाँको नोट छाप्ने ठेक्का पाएको छ। नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नोट ३१ करोड लाख थान रुपैयाँ छाप्ने ठेक्का पाएको हो।

बोलपत्रमा चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो । यो चीनको सरकारी कम्पनी हो। राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो पटक ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (हालको बिनिमयदरमा ६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ) हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।