प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट
काठमाडौँ, ३, फागुन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.४३ विन्दुले घटेको छ । यससँगै सूचक २१०५.०३ विन्दुमा अडिएको छ । १ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा २ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । कुल ११ कम्पनीको ३१५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा २ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । कुल ११ कम्पनीको ३१५ कित्ता सेयर कारोबार भएको छ ।