image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४, फागुन । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६८ पैसा र बिक्री दर १४२ रूपैयाँ ३२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५९ पैसा र बिक्री दर १६० रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.19 132.79
 
EUR (EUROPEAN EURO)
1 141.68 142.32
 
GBP (UK POUND STERLING)
1 159.59 160.32
 
CHF (SWISS FRANC)
1 143.42 144.07
 
AUD (AUSTRALIAN DOLLAR)
1 91.21 91.63
 
CAD (CANADIAN DOLLAR)
1 98.65 99.1
 
SGD (SINGAPORE DOLLAR)
1 99.1 99.55
 
JPY (JAPANESE YEN)
10 9.91 9.96
 
CNY (CHINESE YUAN)
1 19.33 19.42
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.24 35.4
 
QAR (QATARI RIYAL)
1 36.24 36.4
 
THB (THAI BAHT)
1 3.85 3.87
 
AED (UAE DIRHAM)
1 35.99 36.15
 
MYR (MALAYSIAN RINGGIT)
1 30.09 30.23
 
KRW (SOUTH KOREAN WON)
100 10.31 10.35
 
SEK (SWEDISH KRONER)
1 12.74 12.8
 
DKK (DANISH KRONER)
1 19.01 19.1
 
HKD (HONG KONG DOLLAR)
1 16.84 16.92
 
KWD (KUWAITY DINAR)
1 431.65 433.61
 
BHD (BAHRAIN DINAR)
1 350.71 352.3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।