image
image

नेप्से २१ अंकले घट्यो

काठमाडौँ, ४, फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले घटेको छ । बुधबार १६ अंकले घटेको नेप्से आज २१.१५ अंकले ओरालो लागेर २०७०.४१ को बिन्दुमा पुगेको छ ।

आज २५६ कम्पनीको १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले घटेको छ । आज १३ वटा उपसमूहमध्ये सबै परिसूचक पनि घटेको छ ।

आज सानिमा लार्ज क्याप फन्डको सेयर मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।