image
image

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

काठमाडौँ, ७, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ र हरियो अंगुरको १५० रुपैयाँ रहेको छ । 
यस्तै अदुवाको प्रतिकिलो १००, आल् रातोको २८, काउली तराई र स्थानीयको २५, कागतीको १८० रुपैयाँ अधिकतम मूल्य रहेको छ । 

यसैगरी केरा दर्जनको १६०, गोलभेडा ठूलो (नेपाली)को प्रतिकिलो ४०, लोकल घिउसिमीको १०० रुपैयाँ अधिकतम मूल्य रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।