image
image

आजको फलफूल तथा तरकारीको मुल्य

काठमाडौँ, ८, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको फलफूल तथा तरकारीको मुल्य तोकेको छ ।

जस अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा, हरियो अंगुरको १३६ रुपैयाँ ६७ पैसा, अदुवा ८५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, तराई काउली २२ रुपैयाँ ५० पैसा, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।