image
image

सुन-चाँदीको मूल्य यथावत

काठमाडौँ, ८, फागुन ।  साता कारोबारको दोस्रो दिन अर्थात सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात आइतवारको दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।