image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९, फागुन । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ११ पैसा र बिक्री दर १४१ रूपैयाँ ७५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८५ पैसा र बिक्री दर १५९ रूपैयाँ ५८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.06 132.66
 
EUR (EUROPEAN EURO)
1 141.11 141.75
 
GBP (UK POUND STERLING)
1 158.85 159.58
 
CHF (SWISS FRANC)
1 143.03 143.68
 
AUD (AUSTRALIAN DOLLAR)
1 91.15 91.56
 
CAD (CANADIAN DOLLAR)
1 98.12 98.56
 
SGD (SINGAPORE DOLLAR)
1 98.87 99.32
 
JPY (JAPANESE YEN)
10 9.85 9.89
 
CNY (CHINESE YUAN)
1 19.25 19.34
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.21 35.37
 
QAR (QATARI RIYAL)
1 36.14 36.31
 
THB (THAI BAHT)
1 3.84 3.86
 
AED (UAE DIRHAM)
1 35.96 36.12
 
MYR (MALAYSIAN RINGGIT)
1 29.81 29.94
 
KRW (SOUTH KOREAN WON)
100 10.18 10.23
 
SEK (SWEDISH KRONER)
1 12.74 12.8
 
DKK (DANISH KRONER)
1 18.95 19.03
 
HKD (HONG KONG DOLLAR)
1 16.86 16.94
 
KWD (KUWAITY DINAR)
1 431.03 432.99
 
BHD (BAHRAIN DINAR)
1 350.38 351.98
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।