image
image

बजार भाउ–आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

काठमाडौँ, १०, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ । 

यसैगरी अदुवाको प्रतिकिलो ८०, अम्बाको १८०, आलु रातोको २८, आलु सेतोको १८, काउली स्थानीयको २५ रुपैयाँ प्रतिकिलो रहेको छ । 
यसैगरी हरियो खुर्सानीको ९०, गोलभेडा ठूलो नेपालीको ६०, ग्याठ कोभीको ६०, लोकल घिउसिमीको ८०, टाटेसिमीको ८०, तरुलको ७० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।