image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११, फागुन । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३२ रूपैयाँ २७ पैसा र बिक्री दर १३२ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६३ पैसा र बिक्री दर १४१ रूपैयाँ २७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८५ पैसा र बिक्री दर १६० रूपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.27 132.87
 
EUR (EUROPEAN EURO)
1 140.63 141.27
 
GBP (UK POUND STERLING)
1 159.85 160.57
 
CHF (SWISS FRANC)
1 142.56 143.21
 
AUD (AUSTRALIAN DOLLAR)
1 90.23 90.64
 
CAD (CANADIAN DOLLAR)
1 97.57 98.02
 
SGD (SINGAPORE DOLLAR)
1 98.73 99.18
 
JPY (JAPANESE YEN)
10 9.81 9.85
 
CNY (CHINESE YUAN)
1 19.18 19.27
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.26 35.42
 
QAR (QATARI RIYAL)
1 36.24 36.4
 
THB (THAI BAHT)
1 3.82 3.84
 
AED (UAE DIRHAM)
1 36.01 36.17
 
MYR (MALAYSIAN RINGGIT)
1 29.78 29.92
 
KRW (SOUTH KOREAN WON)
100 10.14 10.18
 
SEK (SWEDISH KRONER)
1 12.75 12.81
 
DKK (DANISH KRONER)
1 18.89 18.97
 
HKD (HONG KONG DOLLAR)
1 16.86 16.93
 
KWD (KUWAITY DINAR)
1 431.45 433.41
 
BHD (BAHRAIN DINAR)
1 350.91 352.51
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।