image
image

काठमाडौँमा आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ, १२, फागुन । शुक्रबार काठमाडौँमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ । 

यसैगरी अदुवाको ९०, अनारको ३००, अम्बाको १२०, आलु सेतोको १८, काउली तराईको २०, किबिको ४०० रुपैयाँ अतिकतम मूल्य रहेको छ । 

यसैगरी हरियो खुर्सानी १००, गोलभेडा ठूलो नेपाली ६०, घिरौँला १६०, तामा १०० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ।  
मूल्यसूची विस्तृतमाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।