image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२, फागुन । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९८ पैसा र बिक्री दर १५९ रूपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. DOLLAR)
1 132.08 132.68
 
EUR (EUROPEAN EURO)
1 140 140.63
 
GBP (UK POUND STERLING)
1 158.98 159.7
 
CHF (SWISS FRANC)
1 141.72 142.37
 
AUD (AUSTRALIAN DOLLAR)
1 90.13 90.54
 
CAD (CANADIAN DOLLAR)
1 97.63 98.07
 
SGD (SINGAPORE DOLLAR)
1 98.41 98.85
 
JPY (JAPANESE YEN)
10 9.79 9.84
 
CNY (CHINESE YUAN)
1 19.15 19.23
 
SAR (SAUDI ARABIAN RIYAL)
1 35.2 35.36
 
QAR (QATARI RIYAL)
1 36.19 36.36
 
THB (THAI BAHT)
1 3.81 3.82
 
AED (UAE DIRHAM)
1 35.96 36.12
 
MYR (MALAYSIAN RINGGIT)
1 29.79 29.92
 
KRW (SOUTH KOREAN WON)
100 10.18 10.22
 
SEK (SWEDISH KRONER)
1 12.64 12.7
 
DKK (DANISH KRONER)
1 18.81 18.89
 
HKD (HONG KONG DOLLAR)
1 16.83 16.91
 
KWD (KUWAITY DINAR)
1 430.42 432.38
 
BHD (BAHRAIN DINAR)
1 350.39 351.98
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।